साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलात्कृत शब्दहरू !

Nepal Telecom ad

चित्र हुन्थे भने यदि
सायद ती आफै बोल्थे
ओंठ हुन्थे भने यदि
रहस्य ती आफै खोल्थे !
आँखा हुन्थे भने यदि
कम्तिमा ती आफै रुन्थे
जीवित हुन्थे भने मात्र पनि
पीडामा आफै चल्मलाउँथे !
तर
न बोल्न सक्ने रहेछन्
न रुन सक्ने रहेछन्
न चल्मलाउन सक्ने रहेछन्
श्री लुटिएका शब्दहरू !
त्यसैले त,
बलात्कृत छन्
धरतीका सैतानहरूबाट
निरन्तर, निरन्तर…. !
धेरै धेरै शब्दहरू !!
जस्तो कि क्रान्ति
जस्तो कि अग्रगमन
जस्तो कि सहमति
जस्तो कि लोकतन्त्र
जस्तो कि जनता !!!

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x