साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुराना ज्वाइँलाई नै नयाँ स्थायी गराउँछु

Nepal Telecom ad

पत्रिका पुतनालाई अमरत्व दिलाउँछु
भालदर्शीहरूलाई कुवेरता दिलाउँछु

नयाँ ज्वाइँहरूलाई ऋणमुक्त गराउँछु
हकवालाहरूलाई काँडेबार लगाउँछु ।

सीमा भत्काउनेलाई जंगीश्वान लगाउँछु
आज्ञा नाघ्नेहरूलाई अमरत्व दिलाउँछु

कमिला हूल फोरेर छिन्नभिन्न गराउँछु
पुराना ज्वाइँलाई नै नयाँ स्थायी गराउँछु

सत्य पोको लुकाएर अनृतत्व फुकाउँछु
पौराणिकहरूलाई सुगा मैना बनाउँछु

दिनमा रात बोलाई रातमा घाम ल्याउँछु
अपूर्वी काम देखाई विश्वलाई भुल्याउँछु ।

जरेवर, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x