साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुम्भकर्णश्च, शनि वा झूर तस्कर

Nepal Telecom ad

अनुकूल हुँदा आफ्नो, बिर्सिदिन्छौ परम्परा ।
प्रतिकूल हुँदा आफ्नो, सम्झिदिन्छौ परम्परा ।।
नेपाली दलमा यस्तै, उम्रन्छन् अबिरा किरा ।
‘सभा’ पाताल पुग्ने भो ,दलमा छन् चिरै चिरा ।। १।।

‘सभा’ बोलाउने मुद्दा, जुध्धा जुध्धा ढिलाइयो ।
जुङ्घाको युध्द चालेर, निराशा झन् पिलाइयो ।।
फुट्ने जुट्ने र लुट्ने नै, कुत्ता—सुँगुर आदत ।
क्यै गरे पनि सप्रेनन्, हाम्रा यी खल नायक ।। २ ।।

जराजीर्ण कुसम्स्कार, सामन्ती उग्र चिन्तन ।
टीका बक्सिस थापेर, नेताको नीच गर्जन ।।
साला सम्धी भदा जोई, समानुपात—पातकी ।
भन्न थाले सबै मान्छे, नेता घातकी—बापती ।। ३ ।।

फोश्रै भो मतको दान, न्याश्रै भो योग्य—नायक ।
भुँडीभक्त फुँडीजस्ता, दलका शीर्ष नायक ।।
घिउ तर्बार बेच्ने झैं, बगरे डमी लस्कर ।
अगस्ती कुम्भकर्णश्च, शनि वा झूर तस्कर ।। ४ ।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x