साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बृद्ध, अशक्त भएपछि

बल छउन्जेल छोराछोरी हुर्काई, पढाई, सम्पत्ति जमाई त्यहीँ सम्पत्ति सबै लुटेर लगे अन्तै बस्दछन् रमाई ।

Nepal Telecom ad

भावना न्यौपाने :

गयो जिन्दगानी कर्कलाको पानी झैँ
रह्यो शरीर बाँकी सुक्दो नदी झैँ ।

जिन्दगीमा भयो लौरो एकमात्रै मेरो सहारा
सबै सबैले साथ छोडे वृद्धको को छ र ?

कसले देला सहारा दैव हरपल हरक्षण
छोरा गयो घर छोडेर बुहारीसँग शहर ।

कुपे, रोगी, शरीर लिई बस्छु आफैं पकाउन
बुढी अहिलेसम्म भएकी भए खानदिन्थी होला समयमा ।

बल छउन्जेल छोराछोरी हुर्काई, पढाई, सम्पत्ति जमाई
त्यहीँ सम्पत्ति सबै लुटेर लगे अन्तै बस्दछन् रमाई ।

बाबु म बृद्ध, असक्त भएपछि किन मेरो यस्तो हालत गरायौ ?
पृथ्वी गोलो छ बृद्ध भएपछि तिम्रो हालत पनि यस्तै हुनसक्दछ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
हमर लिएर ढुंगा कुट्दै ती आमा

हमर लिएर ढुंगा कुट्दै...

भावना न्याैपाने
तिमी विदेश जाँदा

तिमी विदेश जाँदा

भावना न्याैपाने
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x