साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिनचर्या

नातागोता आफन्तजन पराई झैं रहे सहयोगी साथीभाइ पनि टाढा भए ।भाको जेथा बेचिबेची सास धान्नु पर्‍यो समयले बुढ्यौलीमा अत्याचारै गर्‍यो

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

बुढेसकालमा शरीरले
पूरै हुर्मत लियो
चर्किदैगो चिनीरोग
किड्नी समाई दियो

महङ्गीको मार सङ्गै
डाक्टर शुल्क बढ्यो
औषधिका विलहरूले
सगरमाथा चढ्यो

भाको जेथा बेचिबेची
सास धान्नु पर्‍यो
समयले बुढ्यौलीमा
अत्याचारै गर्‍यो

नातागोता आफन्तजन
पराई झैं रहे
सहयोगी साथीभाइ
पनि टाढा भए

रोगव्याधले अस्तव्यस्त
भयो जीवन यात्रा
सिमित भयो दिनचर्या
काल नै कुर्न मात्र ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x