साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरी आमा, तिम्री आमा

सन्तानको माया भित्र जीवन देख्ने आमा हरेक जुनी तिम्रै कोखमा जन्म पाउँ आमा . मेरी आमा तिम्री आमा हामी सबै कि आमा दुःख सुख जीवनकी छहारी हुन् आमा ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :


मेरी आमा तिम्री आमा, हामी सबै कि आमा
तीर्थ ब्रत भन्दा पनि ठूलो धाम आमा।


अफू दुख खेपेर नि, खुसी दिने आमा
लड्न खोज्दा उठाउने, पाखुरी हुन् आमा ।


हात समाई मजेरीमा, हिड्न सिकाउने आमा
आँसु झर्दा पुछिदिने, पछ्यौरी हुन् आमा ।


हरेस खादा जीन्दगीको, सहारा हुन् आमा
घाम पानी मेलापात, छहारी हुन् आमा


चौतारीको शितल छाया, मूलको पानी आमा
स्वर्ग जस्तै सुख,दिने धर्मस्थली आमा


मायाँ दिने छायाँ दिने, अलकापुरी आमा
देवीदेवता भन्दा पनि, पूजनीय आमा


सन्तानको माया भित्र जीवन देख्ने आमा
हरेक जुनी तिम्रै कोखमा जन्म पाउँ आमा


मेरी आमा तिम्री आमा हामी सबै कि आमा
दुःख सुख जीवनकी छहारी हुन् आमा ।

०००
गाेरखा, हाल: काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x