साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

चाहे कसैले खाल्टामा पुरोस् वा आगामा जलाओस् चाहे चिल गिद्धले खाओस् वा बालुवामा हराओस् एक पटक नेपाल फर्केर फेरि त्यहीँ जानु परेछ भने हे पशुपतिनाथ ! मरेपछि मेरो लास पनि नआओस् ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
चारैतिर वीभत्स विकृति र विसङ्गतिको पसारो छ
न्यायालय पनि आज क्षुद्र राजनीतिको कमारो छ
लोडसेडिङ भएछ कि त्यहाँ बिजुली नै पुगेको छैन ?
धेरै समय भयो मेरो मनभित्र औंसीको अँध्यारो छ ।

२.
चाहे कसैले खाल्टामा पुरोस् वा आगामा जलाओस्
चाहे चिल गिद्धले खाओस् वा बालुवामा हराओस्
एक पटक नेपाल फर्केर फेरि त्यहीँ जानु परेछ भने
हे पशुपतिनाथ ! मरेपछि मेरो लास पनि नआओस् ।

३.
सकेसम्म मरेर काम गर्छन् बा, तर सन्तानलाई गराउन्नन्
सन्तानसित डराउलान् बरु बा, तर पराईसित डराउन्नन्
सन्तानका निम्ति त्यहाँ पनि निहुरिन, हात पसार्न सक्छ
आफ्ना निम्ति त जहाँ मेरा बा टेक्न पनि मन पराउन्नन् ।

०००
बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
0
Would love your thoughts, please comment.x
()
x