साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- १४)

अर्थका व्यथा दूर गर्नुछ । गेह चम्कने शिल्प भर्नुछ।। कर्मपारखी भन्दछन् सबै । सौख्यसारथी बन्दछन् सबै।।

Nepal Telecom ad

दीनानाथ पाेख्रेल :

द्रष्टा:-
ज्येष्ठका कथा ज्ञानका प्रभा ।
यत्नले सिकौँ ढल्दछन् व्यथा।।
सौम्य साथमा शिल्प हातमा।
कर्म पक्रँदा सौख्य माथमा ।।०१।।

वृद्धसाथमा नित्य जान्छु म ।
ज्ञान वृद्धका पूर्ण सिक्छु म ।।
प्रेमका कला बोक्नुपर्दछ ।
वृद्धसाथमा पोख्नुपर्दछ ।।०२।।

कर्ममार्गको द्वार खोल्नुछ ।
वृद्ध जान्दछन् सत्य बोल्नु छ ।।
नेत्रमा मिठो बास पाउँदै ‌‌।
नम्रता टिपूँ प्रेम गाउँदै ।।०३।।

चेतका व्यथा दूर गर्नुछ ।
सौख्य प्राप्तिमा शिल्प भर्नुछ ।‌।
काव्यका कला जन्मिए भला ।
स्नेह भर्दछन् छन्दका गला ।।०४।।

अर्थका व्यथा दूर गर्नुछ ।
गेह चम्कने शिल्प भर्नुछ।।
कर्मपारखी भन्दछन् सबै ।
सौख्यसारथी बन्दछन् सबै।।०५।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x