साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

पत्रकारः सयदिनभित्र सरकारले के के प्रगति गर्‍यो त प्रवक्ताज्यू ? प्रवक्ताः टिप्नुस् सचिवहरु सरुवा गरेको, पुलिसका हाकिम सरुवा गरेको, सिडियो सरुवा गरेको ?

Nepal Telecom ad

अमर अधिकारी :

१.
महेशः कतातिर हो ढाकाटोपी ढल्काएर?
रेशमः सिधा पारेर लगाएको छु टोपी, त्यसै ढल्काएर भन्ने?

२.
दुईजना चोर घरभित्र छिरेर निस्किएछन्-
पहिलोः मैले त सुन मात्रै चोरेँ तिमीले के चोर्यौम?
दोस्रोः हुलास भए अरु किन खोज्ने भनेर लेखेको थैलो भेटाएँ त्यै ल्याएँ ।
पहिलोः थुक्क पीठो पनि कोही चोर्छ, चोर भएर सोझो हुनुहुन्न क्या !

३.
सरकारको सयदिने प्रगति बारे-
पत्रकारः सयदिनभित्र सरकारले के के प्रगति गर्‍यो त प्रवक्ताज्यू ?
प्रवक्ताः टिप्नुस् सचिवहरु सरुवा गरेको, पुलिसका हाकिम सरुवा गरेको, सिडियो सरुवा गरेको ?

४.
शिक्षकः कुन चाहिँ रुख छिटो बुढो हुन्छ ?
विद्यार्थीः शाहरुख ! हिन्दी सिनेमाका अभिनेता सर ।

५.
आगन्तुकः नातिको घर कुन होला ?
टोलबासीः हामीलाई के थाहा तपाइँको नातीको घर ।
आगन्तुकः वहाँको नाम नारायण तिमिल्सिना हो क्या। मैले सटकटमा भनेको ।

०००
बुढानीलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x