साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाे अवस्थाको पीर

बच्चामा शान्त नबस्लान् कि भन्ने पीर ठूलोमा शान्तिपूर्ण बस्न नदेलान् कि भन्ने पीर। बच्चामा नसुत्लान् कि भन्ने पीर ठूलोमा शान्तिपूर्ण सुत्न नदेलान् कि भन्ने पीर।

Nepal Telecom ad

भावना न्यौपाने :

बच्चामा मर्लान् भन्ने पीर
ठूलो भएपछि मार्लान् भन्ने पीर ।
बच्चामा खाएन भन्ने पीर
ठूलो भएपछि खान नदेला भन्ने पीर।

बच्चामा लगाउन दिन नपाउला भन्ने पीर
ठूलो भएपछि लगाउन नदेला भन्ने पीर ।
बच्चामा धेरै कुरा सोध्दा पनि भनिदिनु पर्ने
ठुलो भएपछि केही
प्रश्न गर्दा रिसाउँछन् कि भन्ने पीर ।

बच्चामा भोकाए कि भन्ने पीर
ठूलोमा बा आमालाई भोक्कै राख्लान् कि भन्ने पीर ।
बच्चामा रोग लाग्ला कि भन्ने पीर
ठूलोमा बा आमालाई रोग लाग्दा
अस्पतालमा नलैजालान् कि भन्ने पीर।

बच्चामा शान्त नबस्लान् कि भन्ने पीर
ठूलोमा शान्तिपूर्ण बस्न नदेलान् कि भन्ने पीर।
बच्चामा नसुत्लान् कि भन्ने पीर
ठूलोमा शान्तिपूर्ण सुत्न नदेलान् कि भन्ने पीर।

बच्चामा भीर पाखाबाट खस्लान् कि भन्ने पीर
पाका उमेरमा भीर पाखाबाट खसाल्लान् कि भन्ने पीर।

०००
भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Bishnu thapa magar
Bishnu thapa magar
1 year ago

Real inner feeling of senior citizen .but we ourselves should be selfdependent.

Nepal Telecom ad
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
हमर लिएर ढुंगा कुट्दै ती आमा

हमर लिएर ढुंगा कुट्दै...

भावना न्याैपाने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x