साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उठउठ पाका बाबा आमाहरु हो

हरेस खाएर नबस तिमी कहिले जीवन खेलको मैदान हो तिमीले जित्नुपर्छ उठउठ पाका बाबा आमाहरु हो जागजाग पाका बाबा आमाहरु हो।

Nepal Telecom ad

भावना न्यौपाने :

उठ उठ पाका बाबा आमाहरु हो
जाग जाग पाका बाबा आमाहरु हो।
शरिर बुढो भयो त के भयो
शरिर जीर्ण भयो त के भयो।
गर्ने पर्छ आफ्नो स्याहार आफैंले
गर्ने पर्छ आफ्नो ध्यान आफैले।
उठउठ पाका बाबा आमाहरु हो
जागजाग पाका बाबा आमाहरु हो।

शरिर दुखी छ त के भयो
मन दुखी रति नपार कहिले
जीवन दुखी छ त के भयो
आफ्नाे संसार दुखL रति नपार।
उठउठ पाका बाबा आमाहरु हो
जागजाग पाका बाबा आमाहरु हो।

हात गोडा चलुन्जेल चलाईराख
काम गर्न सकुन्जेल गरिराख
शरिरलाई बाँधेर कहिले नराख
जीवनलाई बाँधेर कहिले नराख।
उठउठ पाका पाका बाबा आमाहरु हो
जागजाग पाका बाबा आमाहरु हो .

अब तिमीले बच्चाले जस्तै दौडनु पर्छ
अब तिमीले योद्धाले जस्तै लड्नु पर्छ।
हरेस खाएर नबस तिमी कहिले
जीवन खेलको मैदान हो तिमीले जित्नुपर्छ
उठउठ पाका बाबा आमाहरु हो
जागजाग पाका बाबा आमाहरु हो।

०००
पेप्सीकोला, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x