साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध सबै हुन् ईश समान

शीतल बानी शान्त मिजास समय समयमा वचन मिठास हित चिन्तकमा गर सब मान वृद्ध सबै हुन् ईश समान ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

सृष्टि चलायो नयन खुलायो
ममता भरिको काख दिलायो
सन्तति पाउँछ रम्य बिहान
वृद्ध सबै हुन् ईश समान ।।१

पसिना धारा तर्तर पारी
नित्य खनेका खेत र बारी
सन्ततिलाई सुविधा सान
वृद्ध सबै हुन् ईश समान ।।२

श्रमको जगमा महल उठायो
बटुली पतकर नीड बनायो
पूर्ण जुटायो कपडा थान
वृद्ध सबै हुन् ईश समान ।।३

वरपर खोजी कनिका दाना
पूर्ण गरायो घरमा खाना
लोभ बिनाको जीवन यान
वृद्ध सबै हुन् ईश समान ।।४

शीतल बानी शान्त मिजास
समय समयमा वचन मिठास
हित चिन्तकमा गर सब मान
वृद्ध सबै हुन् ईश समान ।।५

अनुभव साझा हितकर सोच
सृजन कलाका अनुपम खोज
हर्दम गर्छन् श्री हरि गान
वृद्ध सबै हुन् ईश समान ।।६

०००
विकास चोक ५, भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x