साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पखेटा

एकैछिनमा खबर आयो- “आफूभन्दा ठूलो पखेटा हालेर आकाशमा उड्न ठिक परेको मान्छे त आफ्नै पखेटा आफैंलाई भारी भएर जमिनमा पो गिरेछ । कहिल्यै उठ्न नसक्ने गरि ।”

Nepal Telecom ad

मान्छेले पखेटा हाल्यो । मान्छेले पखेटा हालेपछि खबर भाइरल हुने नै भयो ।
पखेटा नहालेका मान्छेहरूले ठाने- “अब मान्छे पनि आकाशमा उड्ने भो । यो मानव विकासको इतिहासकै ठूलो उपलब्धि हो ।”

पखेटा नहालेका मान्छेहरू मान्छे उडेको हेर्न एक ठाउँमा जम्मा भए । उडेको मान्छे हेर्न आकाशतिर आँखा दौडाउन थाले । क्यामराम्यानहरूले आफ्नो क्यामराको लेन्स आकाशतिर घुमाए । मान्छे उडेको खबर लेख्न कलमहरू तम्तयार थिए ।

देखिएन । आकाशमा हेर्दा हेर्दा आँखा टट्टाए । तर आकाशमा मान्छे उडेको देखिएन ।

एकैछिनमा खबर आयो- “आफूभन्दा ठूलो पखेटा हालेर आकाशमा उड्न ठिक परेको मान्छे त आफ्नै पखेटा आफैंलाई भारी भएर जमिनमा पो गिरेछ । कहिल्यै उठ्न नसक्ने गरि ।”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x