साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेस्क्रिप्शन नबुझ्दा

उनैले पढिन् र पर्समा राखिन् । घर जाउँ भनिन्, मेडिकल गइएन। उनी बाथरुम गएको बखत सुटुक्क पर्सबाट निकालेर प्रेस्क्रिप्शन हेरेको त DTBD को मतलब ‘डे टाइममा बोल्न दिनुहोस्” पो रहेछ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

अति भो, यसरी रोग पालेर बस्न हुँदै हुँदैन, अहिलेको जमानामा । निन्द्रामा केके भन्ने हो केके ? केटाकेटीले पनि सोध्न थाले। हिँड जँचाउन डक्टर कोमा।

आफूलाई त खास केही भएजस्तो लाग्दैन । जान्न भनौं भने बोल्न दिने होइन । हुन्छ भनेँ, पछि लागेँ।
डक्टरलाई मैले केही भन्नै परेन । उनैले फर्माइन्।

म , उहाँसङ्ग एक्लै कुरा गर्छु । तपाईं एकछिन बाहिर जानु भए हुन्छ। डाक्टरले मसित धेरै कुरा सोधे । भए जति बेली बिस्तार लगाएँ।

साह्रै ठुलो समस्या रहेनछ भन्दै एउटा नुस्खा ( प्रेस्क्रिप्शन) उनैलाई थमाए, डक्टरले । धेरै चिनेका, नचिनेका मेडिकल हलमा पुगियो । कहीँ पाइएन औषधी। यो (DTBD) डि. टि. बि. डि. मेडिसिन त बाहिरबाट मगाउनु पर्छ भने । कसैले यस्तो दवाई याहँ पाउन सक्नुहुन्न पनि भने।

फर्केर गइयो डक्टरलाई भेट्न । यो औषधी त पाइएन डक्टर साहेब भन्न नपाउँदै खै त भनेर नुस्खा मागेर नेपालीमा लेखिदिए । उनैले पढिन् र पर्समा राखिन् । घर जाउँ भनिन्, मेडिकल गइएन।

उनी बाथरुम गएको बखत सुटुक्क पर्सबाट निकालेर प्रेस्क्रिप्शन हेरेको त DTBD को मतलब ‘डे टाइममा बोल्न दिनुहोस्” पो रहेछ।

०००
पोखरा-१०, हाल संयुक्त राज्य अमेरिका।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x