साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लामा हात

एउटा रमितेले अडकल लायो, “यी दुवै थरी एकछिन पछि ‘हात मिलाई’ खेल्ने छन् अनि झन् अर्को एकछिन पछि त ‘लामा हात गराई’ पनि खेल्ने छन् ।”

Nepal Telecom ad

पी पी कोइराला :

“चोर होस्, जाली फटाहा होस तँ ।”
आज देब्रे चोरी औँलाले दाहिने अम्लाको टुप्पै भाँच्दिउँला झैँ गरेर घचेड्दै गाली गर्‍यो ।
“तँ डाकालाई अहिले नै पिडिक्कै पार्दिउँ” दाहिने चोरी औँलाले पनि विचरा अरु निर्दोष चार औँलाको सहयोग लिएर मुड्की उज्यायो । त्यहाँ एकछिन पछि त मुड्का मुड्की चलिहाल्यो ।

तर तीनै दाहिने देब्रे हत्केलाहरू आपसमा मिलेर नमस्तेको रूप लिँदा देश र समाजसँग हाँसेको भान हुन्थ्यो ।
ती दुई चोर अम्लाहरूले आफ्नै शरीर छियाछिया हुने गरी एकअर्कामा मुड्की बजारिरहेको हेर्नेहरूको रमित लागेको थियो । एउटा रमितेले अडकल लायो, “यी दुवै थरी एकछिन पछि ‘हात मिलाई’ खेल्ने छन् अनि झन् अर्को एकछिन पछि त ‘लामा हात गराई’ पनि खेल्ने छन् ।”

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x