सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
कपिलमुनि कोइराला र दिव्यमाया भण्डारी कोरालाका सुपुत्र पी पी कोराला २०२६ साउन ६ गते इनरुवा, सुनसरीमा जन्मिनुभएको हो । वास्तविक नाम पुरुषोत्तम कोइराला रहेका उहाँ हाल धरान बस्नुहुन्छ । एम. एड. सम्म औपचारिक शिक्षा हासिल गरेका कोइराला सेवा निवृत शिक्षक हुनुहुन्छ । ‘आमाबाबुसँग शिक्षा आदानप्रदान, (२०७७)’ शीर्षकको रचना प्रकाशन पश्चात् लेखनयात्रा थाल्नु भएका कोइरालाको ‘डगल्याण्ड’ लघुकथासङ्ग्रह प्रकाशित छ। सम्पर्क : ९८१४३६३६८६
अर्काको छोरा

अर्काको छोरा

पी पी कोइराला : करिव साठी बर्षकी ती आमै डरले थरथर काँप्दै थिइन् । चौकिदारले भन्दै

पुरा पढ्नुहाेस्
लामा हात

लामा हात

पी पी कोइराला : “चोर होस्, जाली फटाहा होस तँ ।” आज देब्रे चोरी औँलाले दाहिने

पुरा पढ्नुहाेस्
सेवा

सेवा

पी पी कोइराला : “लु यहाँ घाममा थेच्चिनु” अस्पतालको ढोकामै पुग्दा उसले झर्किँदै बुढामान्छेलाई पिँठ्युबाट ओरालेको

पुरा पढ्नुहाेस्
भाइटीका

भाइटीका

पी पी कोइराला : “तँ आज घाँस काट्न नजा है डल्ली ? धेरै गलेकी छेस् ।”

पुरा पढ्नुहाेस्
सुमार्ग

सुमार्ग

पी पी कोइराला : “यो ठूलो खाली चौरमा अब के गरौँ सर मिसहरू?“ अझैँ भवनै बनाउने

पुरा पढ्नुहाेस्
सिफारिस

सिफारिस

पीपी कोइराला : “एकमाना चामल भात अझै रुच्छ” असीले भने । “चार माना भुटेको मकै सिध्याउन

पुरा पढ्नुहाेस्
रामराज्य

रामराज्य

पीपी कोइराला : कास्टिङ शुरु हुँदै थियो। राष्ट्रीय गीतको धुनमा शहीदहरुको नाम आयो।त्यसपछि गाईनेको सारङ्गीको धुनमा

पुरा पढ्नुहाेस्
झर्को

झर्को

पी पी कोइराला : गुडिरहेको गााडीभित्र एक जना बुढाबा (पेसेन्जर)ले ड्राइभरलाई झपार्दै भने,“भाई मैले धेरै बेर

पुरा पढ्नुहाेस्