साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मोल्दै हात जी हजुरी भनूँ कि क्या हो ! सधैँ चाकरीको माला गनूँ कि क्या हो ! ठूला भन्ने जनको पाइने रैछ, साथ, अब त म पनि चम्चा बनूँ कि क्या हो !

Nepal Telecom ad

अमर सन्तति :

१.
नौटङ्की खेल तमासा हेर्नुस्
जनतामा मरेको आसा हेर्नुस्
मेरो देशको राजनीतिको त्यो
छिनमै पल्टिने पासा हेर्नुस् ।

२.
मोल्दै हात जीहजुरी भनूँ कि क्या हो !
सधैँ चाकरीको माला गनूँ कि क्या हो !
ठूला भन्ने जनको पाइने रैछ, साथ,
अब त म पनि चम्चा बनूँ कि क्या हो !

३.
आफूले नपाउँदासम्म यी गर्दछन् नीतिका कुरा
मिल्काउनु पर्दछ थोत्रा भन्दछन् रीतिका कुरा
पाएपछि ठाउँ खै किन हो ? बिर्सिएर यहाँ सबै ,
नीति र रीति साँच्चै नै ठान्दछन् बिनसित्तीका कुरा ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x