साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

रानो उडेपछिको माहुरीको गोला नहोस् गड्गडाई हिँडे छिट्टै हराइएला गन्तव्यमै , चुलिएको लोकप्रियता खहरे खोला नहोस् ।

Nepal Telecom ad

अमर सन्तति :

१.
झर्नुसम्म झरिसक्यौ अब बाँकी के नै छ र !
हर्नुसम्म हरिसक्यौ अब बाँकी के नै छ र !
लाज पनि लजाइसक्यो तिम्रो कर्मदेखि यहाँ ,
गर्नुसम्म गरिसक्यौ अब बाँकी के नै छ र !

२.
तलमाथि च्यातिएको बेकामे झोला नहोस्
रानो उडेपछिको माहुरीको गोला नहोस्
गड्गडाई हिँडे छिट्टै हराइएला गन्तव्यमै ,
चुलिएको लोकप्रियता खहरे खोला नहोस् ।

३.
दुख्छ प्यारो लिम्पियाधुरा गुन्जी कालीलेक
दुख्छ सुस्ता कालापानी कुटी नाभी लिपुलेक
कुल्चेको छ पराइले आफ्नो भन्दै मेरो भूमि,
दुख्छ मेची महाकाली सारा गाउँ बेशी लेक ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x