साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिउ

प्रमाण स्वरूप तेस्रो पात्रले आफ्नो हात देखायो । हातमा लागेको रगतको टाटो अझ सुकेको थिएन । तीनै जानाको चर्काचर्कीले लामो र उग्ररूप लिन थाल्यो ।

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

“यो मैले ल्याएको हो ।” – पहिलो पात्र
“ई… हुन्छ तैँले ल्याएको । कति सजिलै भन्न सकेको हँ, मैले ल्याएको भनेर ?” लोप्पा खुवाउँदै दोस्रो पात्र कुर्लियो ।
दुई पात्रहरूको पाखुरा सुर्कासुर्कीमा तेस्रो पात्रको चर्को स्वर आयो –
“कसले ल्याएको रे ? लाज छैन तिमीहरूलाई ? के धाक लगाउँछौ ? मैले दुःख गरेर ल्याउँदा त तिमीहरू सुतेर बसेका थियौ । मसँग त प्रमाण नै छ । हेर्छौ प्रमाण, ल हेर ।”
प्रमाण स्वरूप तेस्रो पात्रले आफ्नो हात देखायो । हातमा लागेको रगतको टाटो अझ सुकेको थिएन । तीनै जानाको चर्काचर्कीले लामो र उग्ररूप लिन थाल्यो ।
उता उनीहरूले ‘मैले ल्याएँ’ भनेर दावी गरेको बिउ ढुसी आएर दूषित र दुर्गन्धित हुँदै थियो ।

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
0
Would love your thoughts, please comment.x
()
x