साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन चुप ?

माहात्म्य यस्तै त छ हाम्रो नेपाली राजनीतिक परिवेश आफ्नो आङको भैँसी नदेख्ने, अरुको आङमा जुम्रा देख्ने । दोष अरुलाई पन्छाउने र पानी माथि ओंभानो बन्न खोज्ने ।

Nepal Telecom ad

सुरेश भट्ट  :

एउटा मानिस उताबाट कतै परतिर जान आउँदै थिए । मूलबाटोकै छेउमा गोडा फट्टाएर पिसाब गरिरहेको देखे । पिसाब गर्नेले यो घुम्ती कटेर कोहि आइहाले पनि म पिसाब फेरि सक्छु भन्ने अठोट गरेर पिसाव फेर्दाफेर्दै; त्यो मान्छे ठाडो बाटोबाट झरिहाल्यो र भन्यो कस्तो लाजै नमानी पिसाब गरेको देख्न पर्‍यो ।

“ए मैले पिसाब गरेको मात्र देख्यौ हैन ? पल्लो घरको कुकुरले तिम्रो घरको भान्साको ताउलो चाटेको कहिल्यै देख्यौ ? अनि किन चुप ?”

बिचराले बोल्ने शब्दै पाएन घोसे मुन्टो लाएर रातो मुख बनाउँदै लुरुलुरु बाटो लाग्यो ।

माहात्म्य यस्तै त छ हाम्रो नेपाली राजनीतिक परिवेश आफ्नो आङको भैँसी नदेख्ने, अरुको आङमा जुम्रा देख्ने । दोष अरुलाई पन्छाउने र पानी माथि ओंभानो बन्न खोज्ने ।

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x