साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मान्

उदघोषकले दौलतरामलाई मञ्चमा बोलायो। जसले आन्दोलनकै दौरान लुकेर दृघविक्रमलाई बम प्रहार गरेको थियो ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

सबैखाले तानाशाहको विरोधमा लगातार सङ्घर्ष गरेका, देश र जनताका लागि अहाेरात्र खटेर सेवा गरेका, महान समाजसेवक तथा त्यागमूर्ति वीर व्यक्तित्व। जसले कहिल्यै पद प्रतिष्ठाको लागि दुनो सार्नु भएन । यस्ता व्यक्तिलाई सम्मान् गर्नुपर्दा हाम्रो संस्था गौरवान्वित छ।”

मञ्चबाट प्रशंसाको ओहिरो लाग्दा हाउस्मा बसेका दृघविक्रमको छाती चाक्लो भयो। जोस कता हो कता झनै बढ्यो । आन्दोलनमा दुबै खुट्टा गुमाए पनि बिना बैशाखी दौडौँ-दौडौँ भयो।

सिमानामा गएर देशको रक्षा गर्ने मनमा आँट पलायो।
राणाको विरूद्धमा लड्दा उसले आफ्नो बाबा गुमाएको हो । राजतन्त्रको विरूद्धमा लड्दा आफ्नो परिवार मात्र होइन आफ्ना दुबै खुट्टा समेत गुमाएको दृघविक्रम मञ्चबाट प्रशंसा सुन्दा सबै घाउहरू निको भएको अनुभूति भयो। ऊ मनमनै प्रशन्न भयो।

“उहाँ सम्मानकाे योग्य वीर लडाकु हुनुहुन्छ दौलतरामजी कृपया सम्मान ग्रहण गर्नुहुन अनुरोध गर्दछु ।”- उदघोषकले दौलतरामलाई मञ्चमा बोलायो। जसले आन्दोलनकै दौरान लुकेर दृघविक्रमलाई बम प्रहार गरेको थियो ।

०००
घोराही- १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x