साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोले

‘झोलेमै दरिन चै म जस्तो मान्छेलाई असहज नै हुने रहेछ क्या !’ स्वाभिमानको पर्याय मकरध्वज सरले काँधको झोला मिलाउँदै गाँठी कुरा खोल्नु भो ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

योग्यता र योगदानका आधारमा स्वतन्त्र विज्ञसमूहले पोहोरै सम्मानका लागि सिफारिस गरेको रहेछ— मकरध्वज सरलाई ।

तर निर्णायक घडीमा सरको नाममा टिपेक्स लागेछ ।

यसपटक चै पार्टीको जनवर्गीय सङ्गठनको सिफारिसमा पर्नुभएछ— सर ।

सम्मानको स्तर उही हो । सम्मान प्रदान गर्ने संस्था पनि उही हो । यसपटक सम्मान ग्रहण गर्दा सरले न्याय भएको मान्नु पर्ने; उल्टो दिगमिग मान्नु भएको बुझियो ।

‘किन ? के भयो र ?’ हामीले सोध्यौँ ।

‘झोलेमै दरिन चैं म जस्तो मान्छेलाई असहज नै हुने रहेछ क्या !’ स्वाभिमानको पर्याय मकरध्वज सरले काँधको झोला मिलाउँदै गाँठी कुरा खोल्नु भो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

कसैलाई झोले हुन पाएकोमा गर्व कसैलाइ झोले हुनुपरेकोमा शर्म

Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
1
0
Would love your thoughts, please comment.x
()
x