साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यिनीहरूबाट के आस गर्ने !

हलो काटेर मुङ्ग्रो बनाउँछन् यिनीहरूबाट के आस गर्ने ! आफ्नै घरमा आगो लाउँछन् यिनीहरूबाट के आस गर्ने !

Nepal Telecom ad

रातभरि भट्टीमा हुन्छन्
यिनीहरूबाट के आस गर्ने !
खाएको थालमा चुठ्छन्
यिनीहरूबाट के आस गर्ने !

स्रष्टाहरूको कलम भाँच्छन्
यिनीहरूबाट के आस गर्ने !
गीत गाउनेको घाँटी थिच्छन्
यिनीहरूबाट के आस गर्ने !

महिलालाई बन्दूक ताक्छन्
यिनीहरूबाट के आस गर्ने !
चेलीबेटीलाई आँखा गाड्छन्
यिनीहरूबाट के आस गर्ने !

हलो काटेर मुङ्ग्रो बनाउँछन्
यिनीहरूबाट के आस गर्ने !
आफ्नै घरमा आगो लाउँछन्
यिनीहरूबाट के आस गर्ने !

न सपना छ, न योजना छ
यिनीहरूबाट के आस गर्ने !
न भरोसा छ, न विनम्रता छ
यिनीहरूबाट के आस गर्ने !

२०७८ चैत्र २९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x