साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म र मेरो देश !!

भेषमाथि लटरम्म केश हुन्थ्यो केश नै निख्रेर खुईली सकेको यो भेषलाई आर्यघाटको चितामा जलाउन पाए अझ बेस हुन्थ्यो !!

Nepal Telecom ad

म चिन्दिन
मेरो देशलाई
किन कि?
मेरो देश छैन
देश भए त
भेष हुन्थ्यो
भेषमाथि
लटरम्म केश हुन्थ्यो
केश नै निख्रेर
खुईली सकेको
यो भेषलाई
आर्यघाटको
चितामा
जलाउन पाए
अझ बेस हुन्थ्यो !!

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x