साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविताको मृत्यु

नारामा वितृष्णामा नितम्ब र बक्षस्थलमा नशा र उन्मादमा यो या त्यो फ्रेममा फ्रेमभित्रै मृत बन्छ कविता

Nepal Telecom ad
भुकम्पको धक्का
ज्वालामुखीको विष्फोट
चट्याङ्गको प्रहार
झरनाको प्रवाह
इन्द्रेणीको सौन्दर्य
फूलको सुवास
सिर्जनाको फसल
पसिनाको गीत
चेतनाको सङ्गीत
जीवन र जगत
मानव र मानवियता
सोंच्छु सबैथोक बोलोस् कविता
कविता जब कैद हुन्छ
वाद र बिचारमा
सुत्र र सिद्धान्तमा
पक्ष विपक्षमा
स्तुति आलोचना
नारामा वितृष्णामा
नितम्ब र बक्षस्थलमा
नशा र उन्मादमा
यो या त्यो फ्रेममा
फ्रेमभित्रै मृत बन्छ कविता
मलाई
मृत कविता मन पर्दैन ।
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x