साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेत र महल

गाँसेर विश्वासको धागो इमान्दार रंगहरूको झन्डा र भेष बनाउँला ।

Nepal Telecom ad

आऊ, सपनाको पुल बाँधौ
र, पुगेर मरुभूमिमा रेतको महल बनाउँला
रहरका तुलहरू वरिपरि झुन्ड्याएर
हाम्रो आफ्नै शहर बनाउंला ।

झोंसेर चोटहरूमा चोट
खुशीको दियो जलाउँला
सिंचाएर परेलीको पानीले
प्रेमिल फूलबारी फुलाउँला ।

जोडेर स्नेह र प्रेमको इँटा
रेतमा चार चौकस उठाँउला
साटेर ममता हावा र हुन्डरीसँग
जलेको सूर्यसँग मित लगाउँला ।

गाँसेर विश्वासको धागो
इमान्दार रंगहरूको झन्डा र भेष बनाउँला
टाढा भन्दा टाढा यो बेइमान शहरको
निष्ठा र नैतिकताको देश बनाउँला ।

आऊ, सपनाको पुल बाँधौ
र, पुगेर मरुभूमिमा रेतका ।

अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जित्नु छैन अब

जित्नु छैन अब

श्याम पाण्डे
हामी मिलेर घिचौँ

हामी मिलेर घिचौँ

श्याम पाण्डे
फूलको गुनासो

फूलको गुनासो

श्याम पाण्डे
हरफहरू

हरफहरू

श्याम पाण्डे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x