साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फूलको गुनासो

ए हुजुर ! देश लुटेर भुँडीमा हाल्ने लुटेराहरूको मालामा उनिन म फेरि किन फुल्नु पर्यो ?

Nepal Telecom ad

आज अचम्म भयो
मौन मुस्कुराइरहने फूलले
मलाई रोकेर गुनासो गर्यो ।

ए हुजुर !
आमालाई पैतलामा राख्ने
बेइमानहरूको गलामा उनिन
म फेरि किन फुल्नु पर्यो ?

ए हुजुर !
देश लुटेर भुँडीमा हाल्ने
लुटेराहरूको मालामा उनिन
म फेरि किन फुल्नु पर्यो ?

अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जित्नु छैन अब

जित्नु छैन अब

श्याम पाण्डे
हामी मिलेर घिचौँ

हामी मिलेर घिचौँ

श्याम पाण्डे
हरफहरू

हरफहरू

श्याम पाण्डे
रेत र महल

रेत र महल

श्याम पाण्डे
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x