साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्हाल, आफूलाई राम्ररी सम्हाल !

आँखा र कान खोलेर तिमीलाई सुन्न र हेर्न बाँकी छ बस, सम्हाल, सम्हाल, आफूलाई राम्रोसित सम्हाल ।

Nepal Telecom ad

आजकल यो के समय चलेछ,
बिहान हो कि, बेलुकी,
के के मन अनि के के आवेशपन
धेरैमा आउन थालेछ,
यस्तरी, दशाब्दी भोगी सक्यो,
आज, मनभरिको तन्काइ
मनभरिको भड्काइ
मनभरिको तनहाई
किन बिर्सियौ,
पोहोर साल, पाँच साल, दश साल,
बिस साल, एक शताब्दी
यसरी नै काटिरहेको छौँ,
अहिले फेरि, सबै बिर्सेर
किन फेरि यो, आजको लागि
यहाँ उफ्री, त्यहाँ उफ्री,
केको चलक पालक फेरि पनि,
फेरि आउँछ यो दिन,
केहि बर्ष मात्र पर्खिहेर
फेरि मलाई हेर्नु र सुन्न मन छ
तिम्रो के के कुन गुण छ !
बस, सम्हाल, सम्हाल,
आफूलाई राम्रोसित सम्हाल,
भोलि तिमी आफै आफ्नै कुराबाट बिछोडिएर
अरु अर्कै कुरा गर्न पो लाग्लाउ कि !
बस, सम्हाल, सम्हाल
आफूलाई राम्रोसित सम्हाल,
फेरि भोलि पनि तिमीले आफ्नो जीवन बाँच्नु छ,
फेरि भोलि पनि तिमिले आफ्नो कुरा राख्नु छ,
बस, सम्हाल, सम्हाल,
आफूलाई राम्रोसित सम्हाल
भोलि पनि तिम्रो दिन बाँकि छ,
आफूलाई राम्रोसित सम्हाल,
भोलि पनि तिम्रो केहि करा गर्न बाँकी छ,
अनि सब,
आँखा र कान खोलेर तिमीलाई सुन्न र हेर्न बाँकी छ
बस, सम्हाल, सम्हाल,
आफूलाई राम्रोसित सम्हाल ।

बर्गेन युनिभरसिटी, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x