साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा !

आधापेट, चिसो काख आमाकै छ परिश्रम, बुढेसकालमा लग्छ किन उनैलाई वृद्धाश्रम ?

Nepal Telecom ad

आमा नै हुन् सबै थोक
आमा नै हो यो संसार
आमा नै हुन् नारी
नारी नै हुन् घरवार
नारी नारी बीचै किन दरफरार ?

पेटैदेखि लात्ति हान्दै
हुर्कदै चुस्छ आमाको तन
उमेर पुग्यो बाटो देख्यो
रुवाउने त्यै आमाको मन ।

पेट बोक्दा ती आमालाई
कत्रो थियो छोरा पाउने रहर
हुर्किदै गएपछि त्यै छोराले
भत्कादियो मनभित्रको रहर ।

आधापेट, चिसो काख आमाकै छ परिश्रम
बुढेसकालमा लग्छ किन उनैलाई वृद्धाश्रम ?

बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x