साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो संविधान

देश ढल्यो भनी तिमी हल्ला फिँजाउने, भित्र भित्र तिमी आफै आगो सल्काउने, देश तिम्रो पेवा होइन बुझ अब नेता, चाँडै लाग्छ अब तिम्लाई साडे सातको बेथा ।

Nepal Telecom ad

हतारमा बनेको यो हाम्रो संविधान
फलाउने कैले होला एक मुठ्ठी धान
जनता चै दिन दिनै दुब्लाउदै गए
नेता चाहिँ किन होला मोटाउने भए ।

सिंगापुर सुइजरलेण्ड बनाउँछु भन्ने
नेपाललाई श्रीलंका पो बनाउने भए
पेट्रोल र डिजललाई कति घोक्न सक्ने
निमुखाका छातीभरी रिण ठोक्न सक्ने ।

पहिले पहिले माग्ने हुने अहिले टन्नै भए
मर्सिटिज् र टाइ सुटले बडो धन्य भए
गणतन्त्र साधु गाई उन्कै लागि ल्याइयो
बुहारी र सालासाली तन्दुरुस्ती पारियो ।

देश ढल्यो भनी तिमी हल्ला फिँजाउने
भित्र भित्र तिमी आफै आगो सल्काउने
देश तिम्रो पेवा होइन बुझ अब नेता
चाँडै लाग्छ अब तिम्लाई साडे सातको बेथा ।

विराटनगर

मो.९८११३४३९६८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x