साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामाजिक संजाल

मस्तीको जीवन जिउन तिमी जस्ती खास्सावाली अरु खै को पो होली ?

Nepal Telecom ad

नगरौँ चियो चर्चो भन्छु
बिग्रेको वानी न हो
खुसुक्क चिहाउन मन लाग्छ
तिमी स्वयम् त होइनौ
त्यो तिम्रो तस्वीर हो
(अ) सामाजिक सञ्जालमा
त्यही तस्वीर हेरेरै भए नि
चित्त बुझाउन मन लाग्छ ।

तिमी साँच्चै सुन्दर हौ कि
तिम्रो तस्वीर मात्र सुन्दर हो
नक्कली तस्वीरको दुनियाँमा
तिमीलाई देख्न पाए थाहा होला
महंगी सस्ती जे जस्ती भए नि
मस्तीको जीवन जिउन
तिमी जस्ती खास्सावाली
अरु खै को पो होली ?

“को हो त्यो नखरमाउली ?”
घरकीले गाला पड्काउली
त्यो चाँहि सारै डर छ
तिम्रो पनि खै के भर छ !
त्यही सामाजिक सञ्जाल
फेरि आफ्नै काल भयो भने !
त्यही भएर तिमीलाई भेट्न
आउने हिम्मतै आएन
नरिसाऊ है खास्सावाली !

क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दङ्ग जनावर

दङ्ग जनावर

राजेन्द्र कार्की
श्री ३ चटके

श्री ३ चटके

राजेन्द्र कार्की
म ट्वाँ परेँ

म ट्वाँ परेँ

राजेन्द्र कार्की
के को नयाँ वर्ष !

के को नयाँ वर्ष...

राजेन्द्र कार्की
तर खाइराइड लागेपछि…

तर खाइराइड लागेपछि…

राजेन्द्र कार्की
म लुते

म लुते

राजेन्द्र कार्की
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x