साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढो कौवा

हेर्दा खेरी भद्र मान्छे सारै लछिनको खोपडीमा मात्र रैछ गोबर भरिएको ।

Nepal Telecom ad

यौटा बुढो मच्चीमच्ची कराउँदै कौवा
प्रातः देखि निमुखामा चलाउँदैछ हौवा
ठेगान छैन उस्कैलागि खाने एक पौवा
सम्झाउँदैछ गोप्य सुत्र प्राप्त गर्ने ढौवा ।

आजभोलि भैसकेको अझै गर्छ आस
अझै खान खोजिराछ नेपालीको मास
जातले नै जनाउछ पुर्खौली नै काठो
घिचिसक्यो मरुन्जेल कतिको पो काट्टो ।

तथानाम मन्त्र पढ्छ पश्चिमतिर छर्की
भुतप्रेतको पूजा गर्छ बागमती फर्की
हेर्दा खेरी भद्र मान्छे सारै लछिनको
खोपडीमा मात्र रैछ गोबर भरिएको ।

०००
विराटनगर -१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x