साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई शब्द

जब तिमीलाई केवल दुई शब्द नै पर्याप्त छ भने ! जब दुइ शब्द नै काफी छ भने, किन गरिरहन्छौं ग्रन्थको कुराहरू !

Nepal Telecom ad

हत्केलाको रेखा,
लाखौँ पल बाँचेको जिन्दगी
जो कति काव्य, कथाहरूको भागबण्डामा लाएर
लेख्न नपुग्ने ग्रन्थहरू!
हामी बस् दुई शब्दमा
सबै कुरा विवरण अनि विस्तार गर्दै
हामि, बश दुई शब्दमा
सब आफ्नो कुरा
आफ्नो कथा
केवल दुई शब्दमा
सब अस्तित्व हामी प्रस्तुति गरिन्छौँ, जब,
धेरै शब्द र आवाजको जरूरी किन नै रह्यो ?
किन माग्छौ धेरै शब्दहरू,
धेरै आवाजहरू,
धेरै स्वरहरू,
जब तिमीलाई केवल दुई शब्द नै पर्याप्त छ भने !
जब दुइ शब्द नै काफी छ भने,
किन गरिरहन्छौं
ग्रन्थको कुराहरू !

०००
वर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x