साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फितलोपन

ज्यानमारा भन्दै थियो अरु कति मर्थे बेलैमा जेल कोची हाले नत्र फेला पर्थे पर्खाइ थियो कैद माफी मिलाएर छुट्ने नेता आशा गर्दै थियो सहमति जुट्ने

Nepal Telecom ad

अचानक सपनामा जेल घुम्न गएँ
थरिथरी दोषीहरू त्यहाँ भेट भए

कोही रैछन भ्रष्टाचारी कोही ज्यानमारा
पौरखको कुरा गर्थे अपराधी सारा

डाँका भन्थ्यो चोरलाई लुकी चोर्ने कायर
हिम्मतले खानुपर्छ परे गर्दै फायर

ज्यानमारा भन्दै थियो अरु कति मर्थे
बेलैमा जेल कोची हाले नत्र फेला पर्थे

पर्खाइ थियो कैद माफी मिलाएर छुट्ने
नेता आशा गर्दै थियो सहमति जुट्ने

यत्तिकैमा ब्युँझेछु म झस्किएर पिरमा
सजायको फितलोपन चिन्ता लिँदै शिरमा ।।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x