साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आओ क्रान्तिवीर झोलेहरू हो !

माल देओ माला मगाओ फूल झिकाओ माला उद्योग खोल गाउँ गाउँमा माला उद्योग खोल बस्ती बस्तीमा माला कारखाना खोल ।

Nepal Telecom ad

आओ
तिघ्रा नकमाओ
क्रान्तिगीत गाओ
खैँजडी बजाओ
बारी खेत र टोल टोल
माला उद्योग खोल
बजाऊ ढोल
जिन्दाबाद बोल
मालाको कमी हुन लाग्यो
मालाको उद्योग कारखाना खोल
मनको माला चाहियो
टनको माला चाहियो
क्विन्टलको माला चाहियो
तिम्रा धतङ्गाले चुनाब जितिसक्यो
माला चाहियो
खादा चाहियो
अब चाहियो
भोलि अर्काले जित्छ
माला चाहियो
विदेशबाट माला झिकाओ
मालाको कमी हुन नदेओ
माल देओ
माला मगाओ
फूल झिकाओ
माला उद्योग खोल
गाउँ गाउँमा माला उद्योग खोल
बस्ती बस्तीमा माला कारखाना खोल
धतङ्गाले जितिसक्यो
बेला बितिसक्यो
माला चाहियो माला चाहियो
माला उद्योग खोल
माला उद्योग खोल ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x