साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी लेखूँ सरकार !!

खै कसरी लेखूँ त सरकार ! छिमेकीले छोरी बलात्कार गरि चिच्याएको कथा । भो, अब कहिले लेख्दिन सरकार ! कपुत सन्तानले मेरी आमा बेचेको कथा ।

Nepal Telecom ad

अब कहिले लेख्दिन सरकार !!!
तिमीले देश बेचेको कथा ।

खै कसरी लेखूँ त सरकार !
देश डुबेको बेला बारमा तिमीले पिएको कथा ।

खै कसरी लेखूँ त सरकार !
देश दुःखेको बेला तिमीले दोहोरी खेलेको कथा ।

खै कसरी लेखूँ त सरकार !
देश रोएको बेला तिमी बजेट बोकेर हाँसेको कथा ।

खै कसरी लेखूँ त सरकार !
खाडीको मजरामा छोरोे बन्दी परेको कथा ।

खै कसरी लेखूँ त सरकार !
छिमेकीले छोरी बलात्कार गरि चिच्याएको कथा ।

भो, अब कहिले लेख्दिन सरकार !
कपुत सन्तानले मेरी आमा बेचेको कथा ।।

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x