साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरस्वती पूजा

दिउसो भरी गुट्खा र साँझै नपरी जाँडका साथ त्यही बुनियाँ र भुजा लु जा । सरस्वती पूजा ।

Nepal Telecom ad

यस पालिको ता-
के राम्रो पूजा
सरस्वतीको पूजा !
पठनपाठन साढेबाइस
चन्दा उठाई
सानासाना नानीको मुखमा
बुनियाँ र भुजा !
झ्याम्ले र मुन्द्रेहरूको मुखमा भने
दिउसो भरी गुट्खा र
साँझै नपरी
जाँडका साथ त्यही
बुनियाँ र भुजा
लु जा ।
सरस्वती पूजा ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x