साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौन कारबाही होस् !

आफ्नै रङ्ग भनेर के गर्नु ! एउटै जात भनेर के गर्नु ! आँगनको छेउ नै बेचेर खाएछ ! पँधेराको पानीको मूल नै मर्काएछ ! त्यसले त गर्नुसम्म गर्‍यो ! इज्यत बचाउनै गाह्रो भो ! लौन उसलाई कारबाही होस् !

Nepal Telecom ad

उसले दिनलाई रात पार्‍यो !
हाम्रो सपनाको दिनदहाडै हत्या गर्‍यो !
हामीलाई मर्नु न बाँच्नु बनायो !
लौन उसलाई
कारबाही होस् !

कुरा त राम्रै गथ्र्यो !
तर भकारी फोर्ने चोर परेछ !
शत्रुको साँठगाँठमा,
आफ्नै घरमा आगो झोसेछ !
त्यसले त बर्बाद नै पार्ने भो !
लौन उसलाई
कारबाही होस् !

देख्नलाई त राम्रै थियो !
तर आफ्नै बाबुको हुर्मत लिने
पातकी पो रैछ !
आफ्नै भाइलाई बेदखल गर्ने
भातमारा रहेछ !
आफ्नै घर पोल्ने विभिषण परेछ !
त्यसले त गर्नुसम्म गर्‍यो !
लौन उसलाई
कारबाही होस् !

आफ्नै रङ्ग भनेर के गर्नु !
एउटै जात भनेर के गर्नु !
आँगनको छेउ नै बेचेर खाएछ !
पँधेराको पानीको मूल नै मर्काएछ !
त्यसले त गर्नुसम्म गर्‍यो !
इज्यत बचाउनै गाह्रो भो !
लौन उसलाई
कारबाही होस् !

०००
गोरखा, हालः चाँदीबजार, धनकुटा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x