साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाम भन्दा ठूलो नाम

बुझिन्न कसैको कुरो कत्ति के अर्थ त्यो मान्छेको सम्पत्ति दाम भन्दा ठूलो नाम उसैको जगमा गर्छ सबैको उन्नति ।

Nepal Telecom ad

भरिएका छन् विभीषणले
भेटिन्नन् कतै आभुषणहरू
हुँदा लाइन लाग्छन् तिनै
भाग्छन् नहुँदा पहिल्यै
को आफ्नो को पराई
चिनिन्न कुनै व्यवहार बिनै
पलपलमा झस्कनु पर्ने
कस्तो बेला हो यो बरै
मतलबी दुनियाँ भयो यहाँ
विश्वास कसलाई गर्ने कठै
गर्दैनन् श्रम कोहि यहाँ
खोज्छन् तालुमै आलु बरै
बुझिन्न कसैको कुरो कत्ति
के अर्थ त्यो मान्छेको सम्पत्ति
दाम भन्दा ठूलो नाम उसैको
जगमा गर्छ सबैको उन्नति ।

०००
बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x