साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हर्रो चपायो

नारा लगायो र उल्टो हिंडायो जोगी र भोगी अगुल्टो चलायो रोगी छ भाते छुरा पो चलायो आतङ्ककारी छ हर्रो चपायो ।

Nepal Telecom ad

मानो बुकायो र पाथी भरायो
भर्दै भकारी चकारी अघायो
सत्ता चलायो अहङ्कार छायो
आतङ्ककारी छ हर्रो चपायो ।१

के के लुकायो र खै के हरायो
हुङ्कार कस्तो छ घाँडो बनायो
ढोग्दै पराया छ मुर्दा जनायो
आतङ्ककारी छ हर्रो चपायो ।२

आगो लगायो र छानो डढायो
लाचार घाती कुवा पो खनायो
यी सम्पदाको त सातो उडायो
आतङ्ककारी छ हर्रो चपायो ।३

कालो न कालो छ ध्वाँसे सतायो
के के न राम्रो छु आफै बतायो
देखेन केही र खुम्रो लुकायो
आतङ्ककारी छ हर्रो चपायो ।४

चोरेर खायो र नाच्यो रमायो
जो धुन्धुकारी गुलामी जनायो
आमा रुवायो मलामी जनायो
आतङ्ककारी छ हर्रो चपायो ।५

नारा लगायो र उल्टो हिंडायो
जोगी र भोगी अगुल्टो चलायो
रोगी छ भाते छुरा पो चलायो
आतङ्ककारी छ हर्रो चपायो ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x