साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्नै प्रश्न

सत्ता र शक्ति हुनेले जे पनि गर्न हुने अनि मैले चाहिँ केही गर्न नहुने ? सरकारले इमान बेच्न हुने सरकारले स्वाभिमान बेच्न हुने सरकारले इज्जत बेच्न हुने म गरीब जनताले पसिना बेच्न नहुने ? म गरीबको छोराले रगत बेच्न नहुने ?

Nepal Telecom ad

दिव्य गिरी :

तिमीले युवा युवती बेच्नु हुने
तिमीले देशको स्वाभिमान बेच्न हुने
तिमीले देशको इतिहास बेच्न हुने
तिमीले देशको भूगोल बेच्न हुने
तिमीले देशको धर्म बेच्न हुने
तिमीले देशको संस्कृति बेच्न हुने
मैले मान्छे बेच्न किन नहुने ?

हो, मैले सक्कलीलाई नक्कली बनाएर बेचेँ
हो, मैले आफ्नो देशको नागरिकलाई
अर्काको देशको शरणार्थी बनाएर बेचें
सरकारमा बस्नेले सबैथोक बेचेका छन्
सरकारमा बस्नेले उद्योगधन्दा बेचेका छन्
सरकारमा बस्नेले काण्डैकाण्ड गरेका छन्
सत्ता र शक्ति हुनेले जे पनि गर्न हुने
अनि मैले चाहिँ केही गर्न नहुने ?
सरकारले इमान बेच्न हुने
सरकारले स्वाभिमान बेच्न हुने
सरकारले इज्जत बेच्न हुने

म गरीब जनताले पसिना बेच्न नहुने ?
म गरीबको छोराले रगत बेच्न नहुने ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x