साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देश बिक्रीमा छ

अनि बिचौलियाहरूले हाँकिरहेको सदियौँदेखि अलपत्र परिरहेको हाम्रो उर्वर भूमि बिक्रीमा छ जसले किन्छ ऊ मालामाल हुन्छ कुरा बुझ्नु भो होला नि ! नत्र अवसर जान्छ आउनोस् यो देश बिक्रीमा छ यो देश बिक्रीमा छ ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

(नेपाल सरकारको अन्तर्राष्ट्रिय टेन्डर आह्वान पत्र)

पूर्वमा भारत
पश्चिममा भारत
उत्तरमा चीन
अनि दक्षिणमा पनि भारत
सात प्रदेश
र सतहत्तर जिल्ला
हिमाल, पहाड र तराई
मिलेको भूभाग
असङ्ख्य खानी भएको
संसारमै धेरै पानी भएको
सम्पन्नताको प्रचुर सम्भावना भएको
जनसङ्ख्या करीब तीन करोड
राष्ट्रिय झन्डा चन्द्रसूर्य अङ्कित
कहिल्यै विकास नभएको
सधैँ पछाडि परेको
जनताभन्दा नेता धेरै भएको
चलाउन नसकेर/नजानेर डुब्न आँटेको
नेपाल नाम भएको
विश्वकै तन्नम
सुनको कचौरामा भीख मागिरहेको
कार्यकर्ता पोस्दापोस्दा
डनहरू पाल्दापाल्दा
हैरान भएको
अनि बिचौलियाहरूले हाँकिरहेको
सदियौँदेखि अलपत्र परिरहेको
हाम्रो उर्वर भूमि बिक्रीमा छ
जसले किन्छ ऊ मालामाल हुन्छ
कुरा बुझ्नु भो होला नि ! नत्र अवसर जान्छ
आउनोस् यो देश बिक्रीमा छ
यो देश बिक्रीमा छ ।

०००
२०८० जेठ १७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x