साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्यानरमा कम्युनिस्ट

जब कुर्सी थिएन उनीहरू कत्ति मिलेका थिए जब महल थिएन उनीहरू कत्ति बलिया थिए जब सम्पत्ति थिएन उनीहरू कत्ति नम्र थिए । किनकि हिजो उनीहरू कम्युनिस्ट थिए ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

जब कुर्सी थिएन उनीहरू ठीक थिए
जब महल थिएन उनीहरू ठीक थिए
जब सम्पत्ति थिएन उनीहरू ठीक थिए ।

कुर्सी पाएपछि उनीहरू हौसिए
महल बनेपछि उनीहरू मात्तिए
सम्पत्ति भएपछि उनीहरू पुलपुलिए ।

कुर्सी पाएपछि उनीहरू सिद्धान्तबाट हराए
महल बनेपछि उनीहरू विचारबाट अस्ताए
सम्पत्ति भएपछि उनीहरू आदर्शबाट टकटकिए ।

जब कुर्सी थिएन उनीहरू कत्ति मिलेका थिए
जब महल थिएन उनीहरू कत्ति बलिया थिए
जब सम्पत्ति थिएन उनीहरू कत्ति नम्र थिए ।

किनकि हिजो उनीहरू कम्युनिस्ट थिए
तर आज उनीहरूसँग कम्युनिस्ट लेखेको ब्यानर मात्रै बाँकी छ ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x