साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कन्टेनर

कसैको स्वागतमा सुन्दर फूलहरू र सोफा बनाउन सकिन्थ्यो तर यहाँ सरकार सधैं कुर्सीको खुट्टा समात्ने र विपक्ष सधै सरकारको खुट्टा तान्ने खेल खेल्छन् ।

Nepal Telecom ad

केशव ज्ञवाली ‘आगत’ :

फोहोर फाल्नका लागि
सहरको चोकचोकमा कन्टेनर थियो
तर
जो आउँथ्यो
सडकमा फोहोर फाल्थ्यो र
सरकारलाई खुब गाली गथ्र्यो ।

सडकको पेटीमा उभिएको
गुमनाम एउटा मान्छे सोच्दै थियो-
सहरमा घरैपिच्छे,
धरहरा र
चोकचोकमा
मान्छेहरूको भिड छ
तर
मान्छेभित्रको नागरिक मर्‍यो।

मन सफा र
सिपालु हुन्थ्यो भने
फोहोरबाट पनि
कसैको स्वागतमा
सुन्दर फूलहरू र
सोफा बनाउन सकिन्थ्यो तर
यहाँ सरकार सधैं
कुर्सीको खुट्टा समात्ने र
विपक्ष सधै
सरकारको खुट्टा तान्ने खेल खेल्छन् ।

०००
रुरुक्षेत्र, गुल्मी
हाल – सूर्यविनायक, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिरोहित देशभक्ति

तिरोहित देशभक्ति

केशव ज्ञवाली ‘आगत’
देशको घर

देशको घर

केशव ज्ञवाली ‘आगत’
देश खोजिरहेको छु म

देश खोजिरहेको छु म

केशव ज्ञवाली ‘आगत’
देश

देश

केशव ज्ञवाली ‘आगत’
लहैलहैमा

लहैलहैमा

केशव ज्ञवाली ‘आगत’
परिदृश्य

परिदृश्य

केशव ज्ञवाली ‘आगत’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x