साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

देशमा पनि वातावरण कहाँ छ र बस्ने  बेरोजगार र अभावले चस्स चस्स डस्ने सपनाहरू ठूला देख्दै विदेशतिर आइयो नआउनु आएपछि यतै कम्मर कस्ने ।

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
ढाडे बिरालो भान्से भई रित्तो डाडू देखाउँछ
फोहोर गरेको छ चारैतिर तर झाडू देखाउँछ
खुवाएको छ भए जति आफू र आफन्तलाई
भोका नाँगालाई उसले रित्तो भाँडो देखाउछ ।

२.
आ-आफ्नै परिभाषा रटी बसेका छन
दाउ हेरी छिर्के हान्न, खटी बसेका छन्
आफू र आफ्नालाई भरिपूणर् पार्छन्
देशका लागि गर्छौं भनी, ढाँटि बसेका छन् ।

३.
देशमा पनि वातावरण कहाँ छ र बस्ने
बेरोजगार र अभावले चस्स चस्स डस्ने
सपनाहरू ठूला देख्दै विदेशतिर आइयो
नआउनु आएपछि यतै कम्मर कस्ने ।

०००
पोखरा-११, कास्की
हालः मेलबर्न, अष्ट्रेलिया ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x