साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहेंलो हात्ती

लिनुस्, पहेंलो हात्ती त यसरी पो छिरेको रहिछ । सियो नछिर्ने ठाउँबाट मुक्तिले एक सय रूपियाँ थमाउँदै भन्यो ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

‘ए लाहुरे ! यता आउ त, त्यो झोला देखाऊ के छ त्यसमा ?’
एकजना प्रहरीले तीज पर्वको सङ्घारमा आएका मुक्तिलाई आफूतिर बोलाउँदै सोधे ।

केहीपनि छैन सर यो झोलामा आफूले लगाउने लुगा मात्रै छन् ।
‘खोल, खोल झोला यता देखाऊ’ प्रहरीले झोला तान्दै भन्यो ।

‘यो के हो ? नयाँ साडी होइन यो ? मामाघर पठाम् ? नत्र कर तिर ।’ भन्सार प्रहरीले हकार्दै भन्यो ।
‘सर ! छाडौँ न, यो बुढी आमालाई तीजको कोसेलीस्वरूप ल्याएको अनि यो आफ्नी श्रीमतीलाई हो !’ मुक्तिले विन्रम अनुरोध गर्दै भने ।
‘अह,ँ हुँदैन एक सय भन्दा बढी रकमको सामान लिएर आएपछि भन्सार त लागिहाल्छ’ प्रहरीले मुक्तिलाई नयाँ नियम भन्यो ।

अनि अब के गरौँ त सर ? यो दुइटा धोतीको भन्सार तिर्नैपर्ने हो ? मैले
‘अब मैले के भनौँ ? भन्सार त दिनैपर्छ’ -प्रहरीले भन्यो।’
‘अरू कुनै उपाया छैन ? सर’ -मुक्तिले सोध्यो ।’

‘चियापानी देउ अनि खुरूक्क बाटो लागेर जाऊ भाइ’ -प्रहरीले यता उता हेर्दै भन्यो ।
लिनुस्, पहेंलो हात्ती त यसरी पो छिरेको रहिछ ।
सियो नछिर्ने ठाउँबाट मुक्तिले एक सय रूपियाँ थमाउँदै भन्यो ।

०००
घोराही उपमहानगरपालिका, दाङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x