साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो क्रन्दन

तल हेर्छु, सुरुवाल बिगारेको छ, माथि हेर्छु, छादेर लुगा सिँगारेको छ । नसाको सुरमा मात्तिएको यो मान्छे कस्तो ? मोदीका छेउमा बसेको गठबन्धनको नेता जस्तो ।

Nepal Telecom ad

शम्भु जमरकट्टेल हेदाङ्ने :

खैनी चुरोट म कहिल्यै खान्न,
मधपान मेरो पेटमा कहिल्यै जान्न ।
थाहा छैन किन जम्छ भट्टीमा मान्छे,
रौसीकै स्वाद हो वा चुम्बक
हो त्यो भट्टीको भान्छे ॥

निन्द्रामै कसैले ढकढक्यायो मेरो ढोका,
खोलेर हेर्दा जड्याँहा साल्दाई भन्छ,
“खैनी छैन जेठा ?”

तल हेर्छु, सुरुवाल बिगारेको छ,
माथि हेर्छु, छादेर लुगा सिँगारेको छ ।
नसाको सुरमा मात्तिएको यो मान्छे कस्तो ?
मोदीका छेउमा बसेको,
गठबन्धनको नेता जस्तो

मोदीका छेउमा बसेको
गठबन्धनको नेता जस्तो ।

०००
काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x