बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

हाब्रो भरूँ

यसैले- आफ्नो गुण गाऊँ सबैतिरबाट उघाऊँ खादा माला लाऊँ सकेसम्म फुटाऊँ आफ्नाजति जुटाऊँ बाहिरी नाता टुटाऊँ आफू आफू मिलूँ बाँडी बाँडी खाऊँ बाँडी बाँडी खाऊँ ।

Nepal Telecom ad

होम सुवेदी :

बेला यसै टर्ला
अर्कातिर सर्ला
पुरस्कार अन्त पर्ला
अरूका हातमा झर्ला
सचेत बन माथि
होस गर साथी
भरे गाल पर्ला
पुरस्कार अन्त सर्ला
बेलैमा बुद्धि आओस्
अर्काले सिन्को धरी नपाओस्
चाकरीमा सधैँ धाओस्
भाँडमा जाओस्
यसैले-
आफ्नो गुण गाऊँ
सबैतिरबाट उघाऊँ
खादा माला लाऊँ
सकेसम्म फुटाऊँ
आफ्नाजति जुटाऊँ
बाहिरी नाता टुटाऊँ
आफू आफू मिलूँ
बाँडी बाँडी खाऊँ
बाँडी बाँडी खाऊँ ।

०००
भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कन्पु भिसा

कन्पु भिसा

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

होम सुवेदी
खबरदार

खबरदार

होम सुवेदी
चारैतिर

चारैतिर

होम सुवेदी
हे गोरुहरू हो !

हे गोरुहरू हो !

होम सुवेदी
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी