साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुविधा

गफगाफका ईमान्दारी ध्यान गोजी भर्ने बिद्युत गाडी चढे पनि कुपन हात पर्ने । हरेकचोटि भाउ बढ्दा जनतामाथि मार हाकिमसाहव भने ढुक्क निशुल्क सवार ॥

Nepal Telecom ad

डा.लोकेन्द्रप्रसाद पौड्याल :

छिद्र भाको नीतिनियम
सत्ता झल्याकझुुलुक
विद्युतिय गाडी पनि
तेल पिउने मुलुक

ईन्धनको सुविधाको
हाकिम परिस्थिति
लिटरको हिसावबाट
कुपन पाउने नीति

मौका पर्दा कुपन पनि
नगदमै साट्ने
मातहतका अड्डाबाट
तेल भर्न आँट्ने

सवैथरी गाडी प्रयोग
सरकारी कामका
परिवारै डुले पनि
कार्यालय नामका

गफगाफका ईमान्दारी
ध्यान गोजी भर्ने
बिद्युत गाडी चढे पनि
कुपन हात पर्ने

हरेकचोटि भाउ बढ्दा
जनतामाथि मार
हाकिमसाहव भने ढुक्क
निशुल्क सवार ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x