साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवाद

कतिसम्म गड्या होला झगडाको प्यास ? प्यास भित्र कति सम्भव सहकार्य आस ? स्वदेश विदेश राजनीतिमा विकृतिको छायाँ यस्तै प्रभाव कायम रहे कसले गर्ला मायाँ ? ॥

Nepal Telecom ad

डा.लोकन्द्रप्रसाद पौड्याल :

काठमाडौंमा एन.आर.एन.को
बैठक सेरोफेरो
विवाद भयो छताछुल्ल
गर्दै तेरो-मेरो

मनमुटावले पारिदियो
भेटघाट नै मैलो
सम्मेलनको कार्यक्रममा
भयो भाँडभैलो

आपस बिच तँ तँ-म म
देखियो अचम्म
आस्चर्यको अवस्था यो
कुन हदसम्म ?

कतिसम्म गड्या होला
झगडाको प्यास ?
प्यास भित्र कति सम्भव
सहकार्य आस ?

स्वदेश विदेश राजनीतिमा
विकृतिको छायाँ
यस्तै प्रभाव कायम रहे
कसले गर्ला मायाँ ? ॥

०००
काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x